पाकिस्तानमा एक युवतीले बिहेअघि दर्जनाैंसँग सेक्स सम्बन्ध बनाएको बयानले ह‌ंगामा

एजेन्सी । पाकिस्तानको एक युवती जेहराले एक लेख मार्फत आफ्नो यौन जीवनलाई खुलेआम सार्वजनिक गरेकि छिन् । यौनको विषयमा पाकिस्तानमा खुलेर कुरा पनि गर्ने छुट नभएको अवस्थामा ती युवतीले विवाह अगाडी गरेको यौन सम्बन्धलाई उजागर गेरेकि छिन् । उनले पाकिस्तामा हुँदा विवाह अगाडी राखेको यौन सम्बन्ध र परिवारले थाहा पाउँदा पाएको प्रतिक्रियाको लेखे वाइस म्यागाजिनमा प्रकाशित भएको छ । यो विषय अहिले पाकिस्तानमा चर्चाको विषय बनेको छ ।उनले लेखमा भनेकि छिन्, पाकिस्तान एक इस्लामिक कट्टरपन्थी देश हो । तर त्यहीं पोर्न हेर्ने मानिस विश्वमै अगाडी छन् । हामी सेक्सको लागि उत्साहित छौं, तर पनि पाकिस्तानमा सेक्सलाई लुकाएर राखिन्छ । पुरुष प्रदान समाजमा पुरुषले जे गरेपनि केहि हुन्न तर तल्लो वर्गका केटीले सेक्स गर्दा गर्दै समातिए भने हंगामा हुन्छ । उनले लेखेकि छिन्–‘ पाकिस्तानमा रहँदा मैले दर्जनौंमानिससँग सेक्स सम्बन्ध बनाएको छु । तर पाकिस्तनमा मलाई एकदमै दवाइन्थ्यो । मेरो यौवनको अवस्थामा सेक्सलाई बढी दवाउँदा म यसबारे धेरै सोच्दथें। मैले पाकिस्तानमा धेरै तरिकाले सेक्स गरें । मैले पार्टनरको घरमा, उसको पिताको अफिसमा र सुनसान ठाउँमा कारमा सेक्स गरेको छु । पाकिस्तानको महंगो होटलमा पनि सेक्स गर्न गएको छु । ‘ ‘जब म १९ वर्षमा क्यानडा आएँ, तब मलाई नयाँ माहोलमा जम्न निकै गार्हो भयो । तर यहाँको रहनसहन र वाताबरणरले मलाई मैले गरेको निर्णय सेक्स, व्यायफ्रेन्ड र घुमेर केही गल्ती गरेको छैन भन्ने महसुस भएको छ ।’ उनले भनिन् ।

0 comments

Write Down Your Responses