Entertainment
»
इमरानको किसीङ सिनको कारण खुसी छैनन श्रिमती परविन,हरेक सिनको लागि उपहार दिनु पर्नेे इमरानको बाध्यता
इमरानको किसीङ सिनको कारण खुसी छैनन श्रिमती परविन,हरेक सिनको लागि उपहार दिनु पर्नेे इमरानको बाध्यता

सिरीयल किसर इमरान हासमीको अन स्कृन किसीङ सिनलाइ लियर उनकी पत्नी परविन शाहनिले कस्तो प्रतिव्रmीया जनाउलिन भन्ने दर्शकहरुलाइ लाग्न पनि सक्छ ।अबस्य पनि इमरानकी पत्नी इमरानको अनस्कृन किसीङसीन लाइ लियर इस्र्या गर्ने गरेको इमरानले बताएका छन ।
आफनो पुस्तक द किस आँफ लाइफको बिमोचनको अबसरमा इमरानले आफ्नो किस सिन र श्रीमतीको प्रतिवृmयाको बारेमा प्रस्टाएका हुन ।इमरानले फिल्ममा त्यस्तो सिन भए संगै श्रिमतीलाइ उपाहार दिनु पर्ने बाध्यता रहेको प्रस्टाएका छन । प्रत्यक फिल्मको किसिङ सिनको लागि श्रिमतीलाइ ब्याग उपहार दिनु पर्ने सहमती इमरानले श्रिमती संग गरेका बताए ।
फिल्ममा प्राय किसीङ सिन भएको कारण श्रिमतीलाइ दिएको ब्यागले उनको दराजनै भरीपुर्ण भइसकेको पनि इमरानले बताएका छन ।
0 comments
Write Down Your Responses