आज टुँडिखेलमा सोनाक्षीको डान्स र मलाइकाको आइटम डान्स ....

3शनिबार, १ जेठ काठमाडौ । भारतीय अभिनेत्री सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका अरोरा खानले आज काडमाडौको टुँडिखेलमा आफ्नो प्रस्तुती दिने भएका छन । गत वर्ष नेपालमा आएको बिनाकारी भूकमपीडितको सहयोगको लागि सैनिक श्रीमती संघले कन्सर्टमा प्रस्तुतीको लागि दुबै जना शुक्रबार नै काठमाडौ आइपुगेका हुन ।टुँडिखेलमा ‘अमरपन्छी’ ले आयोजना गरेको अमरपक्षी नामको कन्सर्टमा दुबै जनाले नेपाली दर्शकलाई आफ्नो प्रस्तुतिद्वारा मनोरञ्जन दिदै छन । यस्तै अभिनेत्रीले सोनाक्षी सिंहाले आफनो फेसबुक मार्फत उनले आफनो यो पहिलो नेपाल भ्रमण उल्लेख गरेकी छिन । उनले सैनिक श्रीमती संघले निमन्त्रणा दिएकोमा धन्यवाद दिदै आज टुडिखेलमा हुने कन्र्सटमा आफुसंगै डान्स गर्नका लागि नेपाली दर्शकलाई ह्यासट्याग टुगेटर फर नेपाल भनेर पोष्ट गरेकी छिन ।nepalsandesh

0 comments

Write Down Your Responses