National
»
भूकम्पको धक्का आउने क्रम रोकिए, मध्यरातमा गयो अर्को धक्का
भूकम्पको धक्का आउने क्रम रोकिए, मध्यरातमा गयो अर्को धक्का

शुक्रबार, ३१ वैशाख
काठमाडौ । गोरखाको भूकम्प गएको १ वर्ष भन्दा बढि भएपनि त्यसको पराकम्पन आउने क्रम रोकिएको छैन ।
यस्तै राती १ बजेर ९ मिनेटमा दोलखा केन्द्रबिन्दु भएर ४. १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।यसअघि बुधबार बिहान ७ बजेर ४ मिनेटमा धादिङ केन्द्र बिन्दु भएर ४.४ भएको थियो भने सोही दिन २ बजेर ३७ मा ४.५ को गोरखा केन्द्र बिन्दु भएर पराकम्पन गरेको थियो ।
अहिलेसम्म ४ रेक्टर स्केल माथिका मात्रै चारसय ५५ वटा परकम्प गएको केन्द्रले जनाएको छ ।
nepalsandesh
0 comments
Write Down Your Responses