ज्योती मगर र अर्चना पनेरुलाई च्यालेन्ज दिने यी हुन् सपना लामिछाने (भिडियो सहित)
नेपाली कलाकारिता क्षेत्रमा ज्योती मगर र अर्चचना पनेरुको निकै चर्चा हुने गर्छ । कारण, उनीहरु नेपाली समाजलाई नै चुनौती दिँदै निकै खुल्ला रुपमा प्रस्तुत हुनु । यिनै दुवै गायिका नायिकाको सिको गर्दै नेपाली कलाकारिता अरु युवतीहरु पनि उही शैलीमा आउन थालिसकेका छन् । यस्तैमा नायिका तथा मोडल सपना लामिछानेपछि आइपुगेकी छिन् । हेरौं उनीसँग युवराज खत्रीले गरेको यो कुराकानीः


0 comments
Write Down Your Responses