International
»
यसरी बसमा तीन घण्टासम्म हस्तमैथुन गर्ने यी पुरुष .....
यसरी बसमा तीन घण्टासम्म हस्तमैथुन गर्ने यी पुरुष .....

एजेन्सी । शायद यो आफैमा एउटा नयाँ रेकर्ड हुनसक्छ । मेगाबसमा यात्रा गरिरहेका एक यात्रु तीन घण्टासम्म हस्तमैथुन गरिरहे ।
अयोवा पुलिसका अनुसार यी पुरुषले यसकारण लगातार हस्तमैथुन गरेका थिए कि उनलाई लागिरहेको थियो उनकै नजिक बसिरहेकी एक महिला यात्रुले आनन्द लिइरहेकी थिइन् ।
पुलिसले बुधबार दिउँसो यो घटनामा आयोवाको सहर करोविलको बस स्टेशन कल गरेर आउने मेगाबसको बारेमा जानकारी लियो । आपराधिक उजुरी आएपछि प्रहरीले यो बसको निगरानी गरेको थियो । जहाँ ४१ वर्षीय टेली शैडल कोरी नामका यात्रु सवार थिए । उनले आफ्नो लिंग महिला यात्रुतिर निकालेर ठड्याए । जाँच रिपोर्ट अनुसार उनले पहिला आफ्नो लिंगलाई महिलाको पेटभित्र घर्षण गराएर हर्कत गरे । महिलाले नो को संकेत दिएपछि उनले खुलेयाम बसभित्रै हस्तमैथुन गर्न थाले । उनी तीनघण्टासम्म यस्तो गरिरहे । उनलाई लागिरहेको थियो ती महिला यात्रुले आनन्द लिइरहेकी छिन् ।
प्रहरीका अनुसार अनुसन्धानकर्तासँग कोरीले मैराथन प्लेजरका बारेमा भनेका छन् कि मेरो हर्कतमा महिलाले कुनै आपत्ति जनाएकी थिइनन् यसलाई मलाई लाग्यो कि उनी पनि आनन्द लिइरहेकी छिन् ।
यो घटनामा कोरीलाई पुलिसले अरेस्ट (पक्राउ) गरेको छ । उनलाई जनसन काउन्टी जेलमा राखिएको छ । कोरीको साथबाट नशालु पदार्थ समेत बरामद गरिएको थियो ।
0 comments
Write Down Your Responses