दिपिका र प्रबलको देखीयो निकट सम्बन्ध, चुम्बन गरेको भिडियो गरे प्रबलले शेयर

asfadsfहलिउड र बलिउडका ठुला शो हरुमा डिजाइनर प्रबल गुरुङले डिजाइन गरेका पहीरनमा सेलिबे्रटी सजिएको जानकारी त हामीले पाएकै हौ ।हलिउड र बलिउडका सेलिब्रेटी संग हलिउडका फेसन डिजाइनर प्रबल गुरुङको राम्रो सम्बन्ध भएको पुष्टी उनले सार्बजनिक गरेको भिडियो बाट भएको छ ।अहीले अमेरीकामा हलिउड फिल्ममा ब्यस्त रहेकी नायिका दिपिका पादुकोणले अमेरीकामा ब्यस्त बनेका प्रबल गुरुङको अफिसमा भिजिट गरेको भिडियो प्रबलले ट्वीटर एकाउन्ट बाट सार्बजनिक गरेका छन ।प्रबल आफैले खिचेको भिडियोमा आज यहाँको छ भन्दै दिपिकाले उनको अफिसमा भिजिट गरेको भिडियो सार्बजनिक गरेका छन ।सार्बजनिक गरेको भिडियोमा दिपिकाले प्रबललाइ चुम्बन पनि गरेकी छिन ।asdasd

0 comments

Write Down Your Responses