सोमबार आकाशमण्डलमा दुलर्भ घटना देखिने ...

खगोलीय घटनाअन्तर्गत आउँदो सोमबार बुधग्रहको पारगमन हुनेछ। ट्रान्जिट अफ मरकरी भनिने यो प्रक्रियामा पृथ्वी र सूर्यको बीचबाट बुधग्रह हिँडने छ ।यो दुलर्भ घटना ग्रहणजस्तो ठूलो छायाँ नभएपनि सूर्यको सतहबाट एउटा गतिमान बिन्दु पूर्बदेखि पश्चिमतिर गइरहेको देखिने छ । कान्तिपुर दैनिकमा खबर छ ।nepaliheadlines

0 comments

Write Down Your Responses