ओबामा भन्छन् ‘मेरो अनुहार स्यालको जस्तो छ’
एजेन्सी ।अमेरिकी राष्ट्रपति बाराक ओबामाले आफनो कार्यकाल सकिनु अघि ह्वाईट हाउसमा संवाददाता सगँको अन्तिम रात्रिभोजमा ठट्यौली गरेका छन् ।
ठट्यौलीको क्रममा रिपब्लिकन र डेमोक्रेयाटिक पार्टी र सदस्यहरु परेका थिए ।
ह्वाईट हाउसमा केन्द्रित भएर समाचार लेख्ने संवाददातालाई आठौंपल्ट रात्रिभोज दिंदै थिए ।
वार्षिक रुपमा हुने रात्रिभोजमा ओबामाका साथमा राजनीतिज्ञ,पत्रकार,कलाकार लगायत अन्य विशिष्ट व्यतिmहरु समावेश थिए ।
सो समयमा राष्ट्रपति ओबामाले आफु जन्मेको देश केनिया र रिपब्लिकन पार्टीको विषयलाई लिएर ठट्यौली प्रस्तुत गरेका थिए ।
ह्वाईट हाउसमा विगत सात वर्षको समयमा ओबामाले पत्रकार राजनीतिज्ञ लगायत अन्य सगँ प्रस्तुत गरेको ठटमा उनले भनेका थिए ‘म ज्यादै बुढा देखिएको छु,मेरो अनुहार स्यालको जस्तो छ जब म यो संसार छोडेर जान्छु तब तपाँइहरुले मलाई गुमाउनु हुन्छ’ ।
हिलारी क्लिनटनले जाँड खान छोड्नु पर्ने नत्र मैले क्लिनटनको भारी बोक्नु पर्ने बताए ।
ट्म्पले आफुले उठाएको मुद्धा छोडेमा चन्द्रमा जमिनमा अवतरण भएको पाउने छौं र पछिल्लो हप्ता कारचालकले अटोमोबाइलको प्रमुख भनी आफुलाई चिनेका लगायत थुप्रै ठट गरेका थिए ।
ठट गर्ने क्रममा उनले क्यानडेली प्रधानमन्त्री,बेलायतका राजकुमार,राष्ट्रपतिका प्रत्याशी डोनाल्ड ट्रम्प,रिपब्लिकनका अर्का उम्मेदवार टेड क्रुज लगायत अन्य थुप्रै विषयमा ठट गरेका थिए ।


0 comments
Write Down Your Responses