मन्त्रीकी छोरीसँग शारीरिक सम्पर्क राख्दा एड्स सरेपछि… (फोटो भित्र)

एजेन्सी । एक फिल्म अभिनेताको बयानले अहिले ती ठूला नेताको होस उडेको छ जसकी छोरी जवान भइसकिन् । यी अभिनेता एड्स रोगी हुन् । तर, यी अभिनेता कलिउड र बलिउडका भने होइनन् बरु उनी हलिउडका हुन् । हलिउडका चर्चित चार्ली शीनले आफू एड्सबाट पीडित रहेको कुरा भर्खरै स्वीकारेका छन् । उनले व्रिटेनका एक क्याविनेट मन्त्रीकी छोरीसँग शारीरिक सम्बन्ध राखेको र पछि स्वास्थ्य परीक्षण गर्दा आफूमा एड्सका लक्षण देखिएको बताए । कण्डमको प्रवद्र्धनका लागि आयोजित कार्यक्रममा उनलाई चीफ गेष्ट बनाइएको थियो । त्यही कार्यक्रममा उनले आफूलाई एड्स लागेको तर अरुलाई एड्सको संक्रमण नहोस् भन्नेमा आफूले निकै ख्याल राख्ने गरेको बताए । मन्त्रीकी छोरीसँग सम्बन्ध राख्दा एड्स लागेको थाहा पाएपछि उनकी पूर्व प्रेमिकाले धोका दिएको अभियोगमा मुद्दा हाल्ने धम्की दिएकी थिइन् तर, चार्लीले पैसा दिएर मुख बन्द गराएका थिए । उनले व्रिटेन आएका बेला अचानक मन्त्रीकै छोरीसँग सम्बन्ध बसेको भन्दै मन्त्रीको नाम खोल्न मानेनन् । कार्यक्रममा सञ्चालिकाले तपाईलाई कसरी एड्स लाग्यो भन्ने प्रश्नमा यस्तो खुलासा गरेका हुन् । तर, उनले मन्त्रीको नाम कुनै हालतमा खुलाउन मानेनन् ।

0 comments

Write Down Your Responses