यि मोडलले गरे इटालीले युरो कप जिते नगिंने घोषणा ....

एजेन्सी । इटालीकी रियालिटी टिभी सो की प्रस्तोता तथा मोडल फ्रांसिस्का किप्रियानीले इटालीले युरो कप २०१६ को उपाधि जिते आफु नांगिने बताएकी छिन् ।सामजिक संजाल इन्सट्राग्राममा एक फोटो पोस्ट गर्दै उनले आफु नांगिने बताएकी हुन् । इटालीको झन्डा जस्तै देखिने ब्रा लगाएको फोटो पोस्ट गर्दै उनले भनेकी छिन् ‘ इटालीले युरो कप जिते यो झन्डा यहाँ रहने छैन, यो उड्ने छ ‘ । उनको यो घोषणा इटाली नक आउट चरण प्रवेश गर्ने निश्चित भएपछि आएको हो । उनको पोस्ट डिफेन्डिङ च्याम्पियन स्पेनसंग खेल हुनु पुर्व झन् चर्चामा आएको थियो । खेलमा इटालीले स्पेनलाई २(० गोल अन्तरले पाखा लगाएको थियो । प्रतियोगिता सुरु हुनु अघि इटालीको टोली कम्जोर भएको भनेर आलोचना गरिए पनि टोलीले उत्कृष्ट प्रदर्शन गर्दै । क्वाटरफाइनलसम्मको यात्रा तय गरि सकेको छ । आज उसले हाई भोल्टेज खेलमा सेमिफाइनल प्रवेशका लागि बिश्व बिजेता जर्मनीसंग खेल्ने छ ।

0 comments

Write Down Your Responses