ऋतिक रोशनको अभिनय रहेको ‘मोहेनजो दारो’को ट्रेलर रिलिज

ऋतिक रोशनको अभिनय रहेको ‘मोहेनजो दारो’को ट्रेलर रिलिज भएको छ। फिल्ममा नवअभिनेत्री पूजा हेग्डे ऋतिकको जोडी बनेकी छिन ।्चलचित्र १८ अगस्तमा रिलिज हुने भएको छ ।

0 comments

Write Down Your Responses