कोमल ओलिलाई पोइ चाहियो !

कोमल वली नेपाली लोक गित क्षेत्र कि चर्चित गायिका हुन । उनको बाझो खेतमा,मलमल किरी ,चरि चुच्चे च,माया बस्यो जिरी बजारमा,बिहे भा छैन,पोइल जान पाम जस्ता गितहरु लाइ श्रोताले धेरै रुचाएको पाइन्छ ।अहीले सम्म अबिबाहीत रहेकी कोमलले बिशेश गरी गित मार्फत बिबाह तर्फ गरेको संकेतलाइ श्रोताले रुचाएका छन । आउदो तिजको अबसरमा पनि उनले बिबाह कै सन्दर्भमा नयाँ गित आफ्ना फ्यान हरुलाइ उपहार दिने तयारी गरी रहेको न्युज ट्वान्टीफोर टेलिभिजनको कार्यव्रmम ६ प्रस्न मार्फत बताएकी छिन । ६ प्रस्न कार्यव्रmममा अन्तरबार्ता दिदै गायिका ओलिले अब उनको आउन लागेको गितको भाका पोइ चाहीयो भनेर गित गाउने लास्टै चोटी हो.. रहेको बताइन । यो गित पहीलो पटक गायिका ओलिले पशुपति शर्मा संग मिलेर गाउने तयारी पनि गरी रहेकी छिन । आफ्ना पहीलेका गितहरु जत्तीनै दर्शक र श्रोताले यो गितलाइ पनि मन पराउनेमा ढुक्क रहेको पनि उनले बताइन ।

0 comments

Write Down Your Responses