बिमल घर्तिको दर्दनाक फेसबुक स्टाटस – ‘अब मैले देशको लागि लडेर के काम ? …

maxresdefaultकाठमाडौँ /नेपालका चर्चित फुटबल स्ट्राइकर बिमल घर्ति मगरले आफ्नो बहिनिको मृत्यु नभइ हत्या नै भएको दावी गर्दै दाेषीलार्इ कडा कार्वाहीकाे माग गरी अाफ्नाे फेशबुक स्टाटसमा मनकाे बेदना पाेखेका छन ।उनले अाफु सानाे छदा बाबुलार्इ गुमाएकाे त्याेपनी देशकाे लागी लडदा , अहिले फेरी परिवारमा अर्काे बज्रपात अाइपरेकाे लेखेका छन । उनले अाफ्नाे बहिनीकाे हत्या नै भएकाे दाबी गर्दै हत्यामा संलग्नलार्इ प्रहरीले पक्राउ नगरे अाफु देशकाेलागि लडेर केहि अर्थ नलाग्ने लेखेका छन । फेसबुक स्टाटसमा आफ्नो मनको बेदना पाेख्दै उनले यस्ताे लेखेका छन ।Bimal-status

0 comments

Write Down Your Responses