संस्कृत भाषाबाट हामी टाढिदैं छाैँ, संसार भने संस्कृत वाङमयकाे खाेजमा....please share गर्दै जानुहोस् !!

हामी कुनै प्रसिद्ध तीर्थस्थल वा कुनै शैक्षिक संस्थाहरूकाेे भित्तामा कुनै संस्कृत देख्याैँ भने पनि नदेखेझैँ गर्न बाध्य छाैँ किनभने संस्कृत र हाम्राे साइनाे बालककालदेखि नै टुटिसकेकाे छ । अाधुनिक हुने नाममा हामी दिनानुदिन जति संस्कृत भाषाबाट टाढिदैं छाैँ त्यति नै पाश्चात्य संसार भने संस्कृत वाङमयकाे खाेजमा एकाग्र भएर लागेकाे छ । अब अाउनुहाेस् त्यस्ता बीस राेचक तथ्यहरू जान्नुहाेस् जुन जानेपछि तपार्इँलार्इ अाफ्नाे भाषा र संस्कृतिमाथि पूर्णरूपेण गर्व हुनेछ ।

 १. संस्कत सबै भाषाहरूकाे जननी भाषा हाे ।

 २.संस्कृत हिमवतखण्डकाे अाधिकारिक भाषा हाे । 

 ३. दक्षिण एशियामा मुगल साम्राज्य स्थापना हुनु अघिसम्म संस्कृत अार्यावर्तभरिकै राजकीय भाषा थियाे । त्यसैले पृथ्वीनारायण शाहले नेपाललार्इ असली हिन्दुस्थान भनेका थिए । 

 ४.अमेरिकी अन्तरिक्ष संस्था नासाका अनुसार संस्कृत संसारभरिकै स्पष्ट भाषा हाे । 

 ५.संस्कृत भाषामा संसारमा प्रचलित भाषाहरूमध्ये सबैभन्दा बढी शब्दहरू छन् र वर्तमानमा संस्कृत भाषाकाे शब्दकाेशमा १०२ अरब ७८ कराेड ५० लाख शब्दहरू छन् ।

 ६.संस्कृत कुनै पनि विषयका लागि एउटा विशाल भण्डार हाे जस्ताे कि एउटै हात्तीका लागि संस्कृतमा १०० भन्दा ज्यादा शब्दहरू छन् । 

 ७. नासासँग संस्कृत भाषामा लेखिएका ६० हजारभन्दा बढी ताडपत्रका पाण्डुलिपीहरू छन् जसमाथि नासा अनुसन्धान गरिरहेकाे छ । 

 ८.फाेबर्स म्यागेजिनले जुलार्इ १९८७ काे अंकमा संस्कृत भाषालार्इ कम्प्युटर सफ्टवेयरका लागि सबैभन्दा उपयुक्त भाषा ठहर गरेकाे थियाे । 

९. अन्य भाषाकाे तुलनामा संस्कृतमा सबभन्दा कम शब्दमा वाक्य पूरा हुन्छ । 

 १०. संस्कृत मात्रै एउटा यस्ताे भाषा जुन बाेल्दा जिब्राका सबै मांशपेशीहरूकाे उपयाेग हुन्छ । 

 ११. अमेरिकन हिन्दु युनिभर्सिटीका अनुसार संस्कृतमा कुराकानी गर्ने मानिसलार्इ ब्लडप्रेसर, मधुमेह, काेलेस्टाेलजस्ता राेगबाट मुक्ति मिल्छ भने संस्कृतकाे प्रयाेगले मानव शरीरकाे तन्त्रिका तन्त्र सक्रिय हुन गर्इ सकारात्मक उर्जा प्रवाहमा सघाउँछ । 

 १२. स्पीच थेरापीमा संस्कृत सहयाेगी सिद्ध हुनाका साथै एकाग्रता बढाउन पनि संस्कृत उपयाेगी भाषा हाे ।
 १३. अहिले पनि भारतकाे कर्नाटककाे मुत्तुर गाउँका मानिसहरू संस्कृतमा नै बातचित गर्दछन् । 

 १४. भारतबाट सुधर्मा संस्कृतकाे पहिलाे अखबार हाे जुन सन् १९७० देखि प्रकाशित भएकाे हाे भने अहिले यसकाे अनलाइन संस्करण पनि सुचारू भइसकेकाे छ । 

 १५. नासाका वैज्ञानिकका अनुसार जब उनीहरू अन्तरिक्ष ट्राभलर्सलार्इ सन्देश पठाउँदा अरू जुनसुकै भाषाका वाक्य उल्टिनाले अर्थकाे अनर्थ लाग्ने तर संस्कृतकाे भने वाक्य उल्टे पनि अर्थ नबदलिने विशेषता रहेकाे छ । 

 १६. तपार्इँलार्इ अाश्चर्य लाग्न सक्छ कम्प्युटरबाट गणितकाे हल गर्ने विधि Algorithms संस्कृतमा बनेकाे छ, अंग्रेजीमा हाेइन । 

 १७. नासाका वैज्ञानिकहरूले बनाउन लागेकाे 6th र 7th Generations super computers संस्कृत भाषामा तयार भएर सन् २०३४ सम्म बजारमा अाइपुग्नेछन् । 

 १८. जर्मनीका १४ विश्वविद्यालयहरूमा संस्कृत पढाइन्छ । १९. संस्कृतले दिमागलार्इ तेज बनाउनाका साथै स्मरणशक्ति बढाउँछ । त्यसैले लन्डन र अायरल्याण्डका विद्यालयहरूमा संस्कृत अनिवार्य विषयका रूपमा पढाइन्छ । 

 २०. हाल संसारका १७ भन्दा बढी देशहरूमा कम से कम एउटा न एउटा युनिभर्सिटीमा संस्कृत प्राविधिक शिक्षाका रूपमा पढाइन्छ ।
 एजेन्सीकाे सहयाेगमा तयार पारिएकाे याे जानकारीमूलक समाचारप्रति यहाँहरूका कुनै कमेन्ट भए पठाउनु हुन अनुराेध गरिन्छ ।

0 comments

Write Down Your Responses