तपाईको लिंगबारे महिलाहरु यस्तो सोच्छन् .....
महिलाहरुको दिमागमा पुरुषहरुबारे के के सोच्लान् त ? जोकोही जान्न चाहान्छन् । पुरुषका हरे व्यवहारलाई महिलाहरुले नियाली रहेका हुन्छ्न् । पूरुषको शरिर तथा उसको व्यवहारबाट महिलाहरु पूरुषलाई हेर्ने एक दृष्टिकोण बनाउने गर्छन् ।
यस्तैमा मेन्स फिटनेशले पूरुषको लिंगबारे महिलाहरु के दृष्टिकोणबारे अध्ययन गरेको थियो । उक्त प्रश्नको जबाफमा महिलाहरुले पूरुषहरुको लिंगबारे आफ्नो अनुभव सुनाएका थिए ।
२७ वर्षे एलिसाले भन्छिन्,‘कपालैकपाले भरिएको । पहिलोपटक देख्दा मलाई अचम्म लागेको थियो । तर मलाई मनपरेको थियो । जब तपाईको लिंग रौ भित्र हराउँछ तब रौ फालेकै राम्रो ।’
३१ वर्षिय लिसा भन्छिन्,‘मेरो बोइफ्रेण्ड केही नर्भस भएको अनुभव गर्यो जब उसले आफ्नो लिंग मलाई देखायो । उसको लिंग नर्मल साइजको थियो । मैले उसको लिंग देखेर उत्साही भएको थिए । मैले ढाटिन । जब कोही महिलाले पूरुषलाई कति मन पराउँछे तब सबै कुरा प्यारा लाग्छन् ।’
२५ वर्षे जेसिका भन्छिन्,‘चमकदार, पर्फेक्ट साइज र मोटाइ, स्मुथ तथा स्वस्थ रहेको थियो उसको लिंग । उसको बासना नै धेरै सफा थियो ।’
३३ वर्षिय इरिन भन्छिन्,‘रौ खौरेकै राम्रो । जब लिंगको वरिपरि धेरै रौ हुन्छ । तब लिंग सानो देखिन्छ ।’
२९ वर्षे स्टेफनी भन्छिन्,‘केही महिना म एउटा केटासँग सम्बन्धमा रहे । जब मैले उसको लिंग देखे उसको लिंगको टुप्पो धेरै नै ठुलो थियो । च्याउ जस्तै । मैले अनुभव गरे मध्यैको सबैभन्दा आनन्ददायक लिंग त्यही नै थियो ।’
२५ वर्षे डियना भन्छिन्,‘मैले यस्तो लिंग पहिलो पटक देखेकी थिए । रंग नै फरक थियो लिंगको । यसले धेरै फरक विचार मेरो मनमा उब्जाइ दियो ।’


0 comments
Write Down Your Responses