कस्तो रहेछ त रेखा थापाले गाएको गीत 'मा कसम', सुन्नुस् अडियो

रेखाले थापाले गाएको गीत 'मा कसम'को अडियो सार्वजनिक भएको छ। भदौ १७ गते सार्वजनिक हुने भनिएको चलचित्र 'लालजोडी ' मा हिरोइन रेखा थापाले एउटा गीत गाएकी छिन्। फिल्मको चार गीत बुधबार युट्युबमार्फत् सार्वजनिक गरिएको हो। थानेश्वर गौतम, टंक बुढाथोकी र सन्तोष श्रेष्ठको संगीत रहेका गीतहरुमा अभिनेत्री रेखा थापा, राजेशपायल राई, मनिषा पोखरेल र ज्योति काफ्लेले स्वर दिएका छन्। सार्वजनिक अडियो जुकबक्समा प्रेम भावको तीन गीत 'मा कसम' , 'आज त क्या ब्यूटी' र 'कोहि छ म सँग भिड्ने'साथै वेदना समेटिएको 'घिटी घिटी' बोलको गीत समावेश छन्।

0 comments

Write Down Your Responses