अन्जु पन्त भन्दैछिन् “ फिक्का भयो जीवन आज रंगहरु उडेपछि भिडियो सहित
अन्जु पन्त भन्दैछिन् “ फिक्का भयो जीवन आज रंगहरु उडेपछि ” । गायन क्षेत्रमा व्यवसायिक उतार चडाव र पारिवारिक समस्याले गर्दा यसै पनि उनको जीवनले हरेक रंगहरु देखिसकेको छ । नेपालमा सुगम स्वरकी धनी गायिकाको रुपमा चिनिने अन्जुले केही दिन अगाडि मात्रै विनोद बस्नेतको संगितमा “ फिक्का भयो जीवन आज रंगहरु उडेपछि ” भन्ने गितको रेकर्डिगं गराइन् । उक्त गितलाई राज धमला निश्चल ओखलढुंगेको अधुरो सपना नामक एल्बममा समावेस गरीएको छ । यस आधुनिक मार्मिक गितलाई दिएका हुन । अब चाडैनै दर्शक श्रोता माझ गितलाई सार्वजनीक गरीनेकुरा जानकारीमा आएको छ ।


0 comments
Write Down Your Responses