बलीउडका भन्दा हलीउडका चलचित्र बढी रोज्न थालीन् प्रियंकाले .....
एजेन्सी । पछिल्लो समय बलीउड कम र अलीउडमा बढी नजर डुलाइरहेकी बलीउड नायिका प्रियंकाले जेम्स बोन्ड फिल्ममा पनि आफ्नो नजर रहेको संकेत गर्न थालेकी छन्।
क्वान्टिको, बेवाच, जस्ता हलिउड प्रोजेक्टमा काम गरेर अनुभवी बनि सकेकि यि सुन्दरीले एक अन्तरवार्तामा आगामी बोन्ड फिल्ममा बोन्ड गर्ल बन्ने इच्छा रहेको बताएकी छिन् ।
उनले हिजोआज आँफुले सोही विषयमा मात्रै सोच्न थालेको अन्र्तवार्तामा उल्लेख गरेकी छिन् ।


0 comments
Write Down Your Responses