स्मार्टफोनको पासवर्ड भुल्नुभयो ? यसरी हुन्छ अनलक ...
स्टेप
१ सबैभन्दा पहिले Bypas Lock Scree Zip फाइल कम्प्युटर/ल्यापटपमा डाउनलोड गर्नुपर्छ । http://jktricks.com/bypass-android-lockscreen/लिंकमा गएर डाउनलोड गर्नुहोस् ।
स्टेप २ डाउनलोड भएपछि यो फाइल स्मार्टफोनमा ट्रान्सफर गर्नुहोस् । फोन लक भएको हुनाले मेमोरी कार्ड निकालेर कार्डरिडरमार्फत कम्प्युटरमा कनेक्ट गरेर Zip फाइल मेमोरी कार्डमा ट्रान्सफर गर्नुहोस् ।
स्टेप ३ कार्डरिडरबाट मेमोरी कार्ड निकालेर फेरि फोनमै राख्नुहोस् । अब, फोनको पावर अफ गरिदिनुहोस् ।
स्टेप ४ अब फोनको भोल्युम डाउन गरी पावर बटन दबाउनुहोस् । यसपछि फोन स्क्रिनमाTWRP Recovery (H2-MM) 3.0.0.0.1 देखाउँछ । यसमा install अप्सनमा क्लिक गर्नुहोस् ।
स्टेप ५ यसमा Project Recovery Zip फाइल सेलेक्ट गर्नुहोस् र Swipe to flash गरिदिनुहोस् ।
स्टेप ६ यसपछि Reboot सिस्टममा क्लिक गर्नुहोस् । फोन रिबुट हुन्छ । अब देख्नुहुन्छ फोनको लक स्क्रिनको प्याटर्न लग गायब भइसकेको हुन्छ ।

0 comments
Write Down Your Responses