मलाइका अरोरा संग टाढा रहन अर्जुन लाइ आयो दबाब ...

अरबाज खान र मलाइका अरोराले केही समय अघि औपचारीक रुपमै सम्बन्ध बिच्छेद गरी सकेका छन ।सम्बन्ध बिच्छेद हूनु अघि देखी नै बलिउड एक्टर अर्जून कपुर संग मलाइको निकटा बड्दै गएको आकलन गरीएको थियो ।अरबाज संग सम्बन्ध बिग्रिएपछि अर्जुन संग बड्दै गएको दोस्ती अर्जुनको परीबार अझ बिशेस गरी अर्जुनका पिता बोनि कपुरलाइ चित्त बुझिरहेको थिएन ।जुन असन्तुष्टीलाइ बोनि कपुरले स्पस्ट रुपमा अर्जुन संग प्रस्तुत पनि गरी सकेका छन ।अर्जुन लाइ मलाइका संग निकटता नबढाउन दबाब पनि दिएको बुझीएको छ ।जसको कारण केही समय अघि सम्म सार्बजनिक स्थलमा समेत संगै देखीने गरेका अर्जुन र मलाइएका लाइ आजकल संगै देखीने गरेका छैनन ।

0 comments

Write Down Your Responses