पुरुष को लिंग उत्तेजित हुनका केही रोचक तथ्यहरु येस्तो रहेछ ..तपाई पनि जन्नुहोस !!!

एजेन्सी । मानीसका इन्द्रियहरूबाट यौन उत्तेजना हुने किसिमको सन्देश प्राप्त भए त्यो स्नायुप्रणालीका नसाहरूबाट विद्युतीय तरंग वा रसायनहरूको माध्यमबाट मस्तिष्कसम्म पुग्ने गर्दछ । त्यसलाई मस्तिष्कले अर्थ लगाएपछि थाहा पाईन्छ र यौन उत्तेजना बढ्छ । व्यक्ति अनुसार कुन किसिमको सन्देश बढी यौन उत्तेजक हुन्छ भन्ने कुरा फरक–फरक हुन्छ । यसरी यौन उत्तेजित हुन थालेपछि रगत धमनीहरूबाट लिङ्गमा भएको उत्थित हुन सक्ने विशेष तन्तुमा जम्मा हुन थाल्छ, साथै लिंगबाट रगत बाहिर निस्कने क्रम घट्छ र लिङ्ग कडा, मोटो अनि लामो हुन्छ । यसलाई नै लिङ्ग उत्तेजित भएको भनिने गर्दछ ।

0 comments

Write Down Your Responses