कंगना र ऋतिकको विषयले लिनेभयो भयानक मोड, लिक भयो गोप्य तस्बिर (तस्बिरसहित)
ए
जेन्सी– भारतीय चर्चित अभिनेता ऋतिक रोशन र अभिनेत्री कंगना रनावट बीचको नीजि तस्बिर लिक भएको छ । विगत लामो समयदेखि दवैबीच चलेको विवादका बीच लिक भएको तस्बिरले यस विषयलाई थप नयाँ मोडमा लाने देखिएको छ । लिक भएको तस्बिरमा ऋृतिकले कंगनालाई आफ्नो अंगालोमा लिएको देखिएको छ । यसमा खास कुरा त के छ भने यसअघि ऋतिकले कंगनासँग आफ्नो व्यवसायिक सम्बन्धमात्र भएको बताएका थिए । तर, दुवै आपसमा यति नजिक भएको तस्बिर बाहिरिएपछि अहिले भारतमा यो तस्बिर भाइरल भइरहेको छ ।


0 comments
Write Down Your Responses