चीनबाट आयो यस्तो अनौठो समाचार !!!
एजेन्सी । उत्तरी छिमेकी चीनबाट एक अनौठो समाचार प्राप्त भएको छ ।
जहाँ एक महिलाले आफ्ना श्रीमानको गुप्तांग सडाएकी (नष्ट गर्नु) छिन् । उनले श्रीमानको अण्डरवेयर कट्टुमा खतरनाक केमिकल हालेर आफ्नै छोरीको छोरीकै विहेको दिन श्रीमानको गुप्तांग नष्ट गरेकी हुन् ।
यस्तो छ घटना विवरणः
एक व्यक्ति आफ्नो जीवन र मृत्युसँग जुधिरहेका छन् । उनले थाहा पाएकी उनको गुप्तांग सडिरहेको छ । उनी भन्छन्– मेरी पत्नीले अण्डरवेयरमा निकै खतरनाक पोइजन हालेकी थिइन् । अहिले उनले अस्पतालमा तीन महिना विताइसकेका छन् । १५ दिनसम्म उनी आईसीयूमा थिए ।
गुप्तांग नष्ट हुनुका साथै उनलाई स्वासको समस्या पनि देखिएको छ । मेडिकल टेस्टपछि पत्ता लाग्यो कि उनको अण्डरवेयरलाई पैरकेट नामको पोइजनमा भिजाइएको थियो । पैरकेट टक्सिक र निकै खतरनाक केमिकल हो । यसको प्रयोग सामान्यतयाः अर्बिसाइड (किटनाशक–धानको विउमा लाग्ने किरा मार्न)का रुपमा प्रयोग गरिन्छ ।
श्रीमतीबाट पीडित पुरुषको नाम हो ज्यांग हो । ४० वर्षीय ज्यांगको ५० वर्षीय पत्नीसँग झगडा परेको थियो । उनकी पत्नीले उनको अण्डरवेयरलाई पैरकेट केमिकल मिसाएर भिजाएर सुकाएकी थिइन् । जूनदिन उनको छोरीको विहे थियो त्यसैदिन उनले त्यो अण्डरवेयर लगाएका थिए । पैरकेट केमिकलले एकदमै तिव्र गतिमा छालालाई हानि पुर्याउँछ । खासगरी शरीरको तल्लो भाग यसबाट नराम्रोसँग प्रभावित हुन्छ ।
ज्यांग इस्ट चाइनाको जेज्यांग प्रान्तमा हांगचोमा बस्दै आएका थिए । जब उनको गुप्तांग सड्न थाल्यो तब उनलाई अस्पताल पुगाइयो । प्रहरीले ज्यांगकी पत्नीलाई पक्राउ गरेको छ । उनीसँग सोधपुछ गरिरहेको छ । अहिलेसम्म स्पष्ट हुनसकेको छैन कि पक्राउ परेकी श्रीमतीले यो सबै जानेबुझेर गरेकी थिइन् वा अञ्जानमा ।


0 comments
Write Down Your Responses