सामाजिक सञ्जालमा शालुको यी तस्बिरले हल्लीखल्ली

काठमाडौं । मोडलिङ र कला क्षेत्रमा प्रवेश गर्ने सानैदेखिको धोका पूरा गर्न म्युजिक भिडियोमा अभिनय गरेकी शालु गौतमका हट एण्ड सेक्सी तस्बिरहरूले सामाजिक सञ्जालमा हल्लीखल्ली मच्चाएका छन् ।
फिल्ममा खेल्न खासै रुची नदेखाउने शालुलाई फिल्म खेल्न पनि प्रस्ताव आइरहन्छन् । म्युजिक भिडियोहरू अलि धेरै देखिने शालुका तस्बिर भाइरल बनेका छन् ।
बरु उनको आजकाल अलि धेरै महोत्सवहरूमा माग बढ्ने गरेको छ । बेली डान्सले प्रख्यात शालु दैनिक सरह विभिन्न सामाजिक कार्यमा पनि संलग्न हुने गरेकी छिन् । उनको माग दिनप्रति दिन बढ्दो छ ।
शालुको तस्बिर खिच्ने शैली र तस्बिरमा देखिने उनका गोप्य अंगले उनका तस्बिर भाइरल बनेका हुन् । उनी भन्छिन्, ‘म कलाकार हुँ, त्यसमा पनि बेली डान्सर हुँ, मेरो पहिरन बेली डान्सरकै जस्तो हुनु स्वभाविक हो ।’ (तस्बिर सौजन्य शालुको फेसबुकबाट साभार)

0 comments
Write Down Your Responses