यसरी ३५ करोडको फ्ल्याटका मालिक बने रणवीर कपूर ...
मुम्बई । बलिउड रकस्टार रणवीर कपूरले मुम्बईको पाली हिलमा एक फ्ल्याट खरिद गरेका छन् ।
जसलाई सबर्कको अहिलेसम्मकै महंगो फ्लयाट मानिएको छ । यो फ्ल्याटको मूल्य ३५ करोड रहेको छ । रणवीरले वास्तु पाली हिलको सातौं तलमा २४६० स्क्वायर फिटको फ्ल्याट किनेका हुन् ।
पछिल्लो वर्ष अभिनेता अक्षय कुमारले वर्लीमा र आमिर खानले पाली हिलमै अपार्टमेन्ट खरिद गरेका थिए ।


0 comments
Write Down Your Responses