ड्रिम्स’ बजारमा छ्यापछ्याप्ती भएपछि भुवनले दर्ता गरे यस्तो उजुरी ...!!
पछिल्लो पटक पाईरेसी भएको चलचित्र ‘ड्रिम्स’का निर्माता तथा निर्देशक भुवन केसी साइबर सेलमा उजुरी दर्ता गरेका छन् । विदेशमा प्रदर्शनको लागि पुगेका भुवन तालिका अगावै नेपाल आएका थिए ।
उनले १ करोड बराबरको घाटा ब्यहोर्नुपरेको भन्दै दोषीलाई कारबाहीको माग गरेका छन् । प्रहरी साईवर सेल सहित भुवनले चलचित्र विकास वोर्ड र चलचित्र कलाकार संघमा उजुरी दर्ता गरेका छन् ।


0 comments
Write Down Your Responses