बढी उमेरका महिलाहरु प्रति यस कारण आकर्षित हुन्छन् पुरुष ....
एजेन्सी।सामान्यतया पुरुषहरु बिहे गरेकी आफु भन्दा बढी उमेरकी महिलाहरु प्रति बढी नै आकर्षित हुने गरेको देखिन्छ।
पुरुषहरुको स्वभावमा यस्तो देखिनुको विशेष कारणको पनि खुलासा भएको छ ।
सो खोजका अनुसार पुरुषहरुले त्यस्ता महिलाहरु संग सम्बन्ध बनाएपछि आफूलाई अत्याधिक रुपमा मानसिक र शारीरिक सन्तुष्टि मिल्ने गरेको बताएका छन् ।
यसको पछाडिको सबैभन्दा महत्वपूर्ण कारण भनेको त्यस्ता बढी उमेर भएका महिलाहरु अलिक बढी जिम्मेवार हुनु र उनीहरुले पुरुषहरुको मानसिक र शारीरिक सन्तुलनलाई धेरै राम्रो तरिकाले व्यवस्थापन गरिदिने गर्छन्, जसका कारण पुरुषलाई एक संतुष्टिको अनुभूति हुने गर्छ ।
दोस्रो कारण भनेको यौन सम्बन्धको समयमा बढी उमेर समुहका महिलाहरुले सहि तालमेल गर्न सक्नु । जसका कारण ती महिलाहरुले पुरुषलाई राम्रो तरिकाले सम्झिन सक्नेछिन् ।
तेस्रो यो हो कि ४० देखि ५० वर्षको उमेरका महिलाहरुमा उत्तेजना बढ्ने स्वभाव जसका कारण ती महिलाहरुले पुरुषहरुलाई धेरै सन्तुष्ट दिन सक्नेछन् ।
ती उमेर समुहका महिलाहरुमा घमण्डीपना हुँदैन जुन बानि पुरुषहरुले अत्याधिक मन पराउँछन्।


0 comments
Write Down Your Responses