कान फिल्म फेस्टिवलमा ऐश्वर्य रायको यस्तो लुक्स

03 aishwarya-rai-bachchan-mos_051416113841पुर्व मिस वल्र्ड तथा नायिका ऐश्वर्य राई बच्चन कान फिल्म फेस्टिबलमा नयाँ लुक्स लिएर उपीस्थत भईन् । फिल्म फेस्टिबलको तेस्रो दिन उपस्थित भएकीे ऐशवर्यले आफ्नो नयाँ लुक्स मार्फत सबैको मन जित्न सफल भएकी छिन् । उनि गोल्डेन रङ्गको ड्रेसमा उपस्थित भएकी थिईन् ।

0 comments

Write Down Your Responses