सलमानले कट्रिनालाई छोडेर ज्याकलीन फर्नान्डेजलाई यसरी अँगाल्दै ...

नायिका कट्रिना कैफले समयको अभावकोे कारण सलमान खानको प्रोडक्शन हाउसको फिल्म छोडेकी छिन् । नायक सुसान्त सिंह राजपुत र ज्याकलीन फर्नान्डेजलाई उक्त फिल्मको लागी अनुबन्ध गरीएको छ । यस फिल्मलाई धर्मा प्रोडक्शन र सलमान खान फिल्मस्को ब्यानरमा निर्माण हुने भएको छ ।यस प्रोजेक्टलाई पहिले कट्रिना कैफलाई प्रस्ताव दिईएको थियो । कट्रिनालाई सलमान फिल्मस् र धर्मा प्रोडक्शनको यस फिल्ममा लीड रोलका लागी प्रस्ताव दिईएको थियो । किनभने फिल्मको कथा कट्रिनाकलाई उपर्युक्त थियो । तर अन्य फिल्महरुको ब्यस्तताको कारण कट्रिनाले उक्त फिल्मलाई छोडेकी छिन् ।

0 comments

Write Down Your Responses