अन्ततः सुर्धिन सनी लियोनी, बोल्ड सिन नदिनका यस्ता छन् कारण ....

sunny-leoneएजेन्सी । सनी लियोनीको आगामी चलचित्रको ‘बेईमान लभ’मा फरक लुक्समा देखिने भएकी छिन् । सनी लियोनी भन्नासाथ अलि बोल्ड सिनको अपेक्षा गरिएको छ । तर यो चलचित्रमा अपेक्षा गरिएको फरक दृश्य समावेश गरिएको छ ।चलचित्रमा सनी लियोनी निकै फरक अवतारमा देखिनेछिन् । चलचित्रमा सन्नी एक बिजनेस वुमनको पात्रको रुपमा देखिएकी छिन् । चलचित्रको निर्देशक राजीव चौधरीका अनुसार यो चलचित्रले सन्नीको पहिचान नै बदल्ने अन्तिम प्रयासमा छिन् । डार्क म्यूजिकल थ्रिलर यो चलचित्र अगस्ट ५ मा रिलिज हुने चलचित्रमा सन्नीका पतिले पनि अभिनय गरेका छन् ।

0 comments

Write Down Your Responses