छाडा र बिकृति ल्याउने गीत गायर चर्चामा आएका गायक नमराजले ज्योति लाइ नग्याउदै<भिडीयो >

Image result for jyoti magarदर्जनौं नेपाली लोक तथा दोहरी गितमा आफ्नो आवाज दिएका गायक नमराज पाण्डे पछिल्लो समयमा अश्लिल गित र कमेडीहरु बनाउने कलाकार भनेर चिनिन थालेका छन् । राम्रा र मनछुने गितहरु बनाउने भन्दापनि कसरी चर्चामा आउन सकिन्छ भनेर अश्लिल गित र भिडियो बनाएको प्रस्ट हुन्छ । २०६६ सालबाट सांगेतिक क्षेत्रमा लागेका गायक पाण्डले एक्लो जिबन काट्नै गारो दिल भित्र कि माली, पापी दुनिया, आशु धाराले, नक्कली मा परियो, तिम्रो कुरा अन्तै चलेसी गितहरु त गाए तर व्यवसायिक रुपमा सांगेतिक क्षेत्रमा टिक्न र चर्चामा आउन सकेनन् । चर्चामा नआएपछि उनले भैसी साटेझौ बुढी साट्न मिल्नि भए भन्ने वोलको गित वजारमा त ल्याए तर निकै वितादित वन्यो । भैसी साटेझौ तिजको गितबाट विवादमा आएका पाण्डे २ दर्जन भन्दा बढी गीत र कमेडीको भूमिकामा देखिएका छन् । अहिले रिलिजको क्रममा रहेको चढ्दो जवानी नामक गीतमा ज्योति मगरसाग कमेडीको रुपमा पस्तुत भएका छन् । यो गितको म्युजिक भिडियो पनि वितादित बन्ने पक्का छ । ज्योति मगर अर्धनग्न भएर चर्चामा आईन् भने नमराज छाडा शव्द र विकृति आउने गित गाएर चर्चामा आउन खोजेका छन् । अझ पछिल्लो समयमा ज्योति मगरसाग केही गितमा अभिनय गरेर आफु अझ चर्चा बटुल्न खोजेका नमराजले ज्योति मगर संगको साथ टिक्ला या नटिक्ला त्यो स्रोता दर्शकको हातमा छ ।

0 comments

Write Down Your Responses