कोठामा लगी नाङ्गै यौनांग खेलाउन लगाउँदा यौनांग टोकिदिएपछि…
दिक्तेतस्थित एक होटलमा काम गर्ने महिला र उनकी नाबालिका छोरीमाथि भएको कुटपिट तथा यौन दुव्र्यहारको घटनामा जर्बजसती मिलापत्र गराइएको छ । घरबाट निकालिएपछि दिक्तेलमा शरण लिएर बसेकी मलिा र उनकी छोरीमाथि हिंसा भएपनि दबाबमा मिलापत्र गरेको पाइएको हो ।काठमाडौं माइती भई खोटाङको चिण्रीडाँडा घर भएकी महिला तथा उनकी छोरीलाई दिक्तेल–२ स्थित होटल शुभदिनका संचालक हरिप्रसाद आचार्य र प्रबनध निर्देशक छोरा कविराज रिजालले दुव्र्यहार गरेका थिए ।स्रोतका अनुसार १४ वैशाखमा उनीहरुमाथि कुटपिट तथा यौन दुव्र्यहार भएको थियो ।
महिला रक्षाको कुरा गर्नेले नै मिलापत्रका लागि दबाब दिएको एमाओवादीनिकट महिला संगठनकी निशाना राईले बताइन् । उनले भनिन्, ‘हामीले कारबाही हुनुपर्छ भनेर अडान लिए पनि पीडितलाई अनेक प्रलोभन देखाएर मिलापत्र गराइएको छ ।’
गत माघ २३ गतेदेखि होटेलमा कार्यरत उनलाई संचालक आचार्यले यौन आशयले जिस्क्याउने, संवेदनशील अंग छुने गरेको प्रहरीमा दिइएको उजुरीमा उल्लेख छ ।


0 comments
Write Down Your Responses