एनसेलले पहिलो चारणमा सरकारलाई बुझायो ९ अर्ब ९६ करोड लाभकर, २९ अर्ब तिर्न बाँकी

ncell-buildingकाठमाडौं, २६ वैशाख । नीजि सेवा प्रदायिक सञ्चार कम्पनी एनसेलले अन्ततः सरकारलाई लाभकर बुझाएको छ । लोमा समयदेखि कर नर्तिने अडान राख्दै आएको दबाब थेग्न नसकेर लाभकर तिरेको छ । एनसेलले आइतबार नौ अर्ब ९६ करोड ९५ लाख ७१ हजार पाँच सय रुपैयाँ ठूला करदाता कार्यालयमा कर बुझाएको हो । बाँकी रकम आगामी दिनमा तिर्ने प्रतिबद्धता पछि एनसेलले एक्जियटाको अग्रसरतामा कर तिरेको हो ।

0 comments

Write Down Your Responses