सन्नी लियोनले किस गरेको फोटो भाइरल, फिल्ममा होइन रियल हो
एजेन्सी– भारतीय पूर्व पोर्नस्टार तथा बलिउड अभिनेत्री सन्नी लियोनको एउटा तस्बिर फाइरल भएको छ ।
शुक्रबार आफ्नो ३५ औँ जन्मदिनका अवसरमा उनले सामाजिक संजाल इस्टाग्राममा राखेको सो फोटो एकाएक चारैतिर भाइरल बनेको हो ।
लियोनमाथि फिल्ममा बेड सिन दिएता पनि किस सिन दिन इन्कार गर्ने गरेको आरोप लागेपछि उनले आफ्नै पती डेनियल वेबरसँग किस गरेको तस्बिर सार्वजनिक गरेकी हुन् ।
तस्बिरमा क्याप्सनको रुपमा लेखिएको छ, ‘कसले भन्छ म क्यामरा अगाडि किस गर्दैन भनेर ।’


0 comments
Write Down Your Responses