सेक्समा इन्ट्रेष्ट नभएकी उरुषाको यस्तो छ अर्धनग्न तस्बिर ....

काठमाडौं । काठमाडौंको बसुन्धारामा बस्दै आएकी मोडल उरुषा पाण्डे मोडलिङ र अभिनयको क्षेत्रमा संघर्षरत रहेकी छिन् । भारतीय म्युजिक भिडियो तथा केही नेपाली सट मूभिमा अभिनय गर्दै मोडलिङमा होमिएकी उरुषा यो पेशालाई नै भबिष्य बनाउने दृढताका साथ संघर्ष गरिरहेकी छन् । उनी भन्छिन् – हलिउड द ग्यादरीङमा छनोट भएर पनि प्राविधिक कारण काम गर्न सकिन तर विश्वास छ एकदिन यो मेरो सपना पूरा गरेरै छाड्नेछु । मोडलिङमा लाग्न उनलाई घरपरिवारको निकै साथ र सहयोग रहेको बताइन् । बिबिएस दोश्रो वर्षमा अध्यनरत उरुषा अध्ययनलाई समेत असर नपर्नेगरि मोडलिङ क्षेत्रमा लागिरहने बताउँछिन् । अहिलेसम्म कसैको पनि प्रेममा नपरेकी उरुषा प्रेम भन्दा पनि आफ्नो करियर नै पहिलो महत्वपूर्ण रहेकी बताउँछिन् । सेक्स राम्रो र नराम्रो दुबै भएको बताउँने उनी दुबैको मन मिलेमा र बिश्वास भएमा सेक्स हुन सक्ने उनको धारणा छ । उनी भन्छिन् – यो दुई प्रेमीको इच्छाले भयो भने राम्रो तर यही कुरा जर्बजस्ती हुन्छ भने त्यो नराम्रो हुने उनको ठहर छ । तर समाज अनुसार जानु पर्ने भएकाले बिवाहअघिको सेक्सलाई उचित नठान्ने उरुषा आफूलाई सेक्सप्रति त्यति इन्ट्रेस समेत नरहेको र अनुभव समेत नभएको बताउँछिन् ।

0 comments

Write Down Your Responses