एकैपटक पाँचवटा बच्चा जन्माएकी अामाले गरिन् यस्तो रमाइलो फोटोसुट
एजेन्सी । अष्ट्रेलियाकी एक महिलाले एकैपटक ५ वटा स्वस्थ्य बच्चा जन्माएकि छिन् । उनले आफ्नो बच्चासँग गराएको फोटोसुट अहिले विश्वभरि सामाजिक सञ्जालमा चर्चा भएको छ । उनले गर्भवति हुँदा पनि यस्तौ फोटोसुट गरेर चर्चा कमाएकि थिइन् । जनवारी महिनमा किम नाम गरेकि उक्त महिलाले पाँच वटा बच्चा जन्माएकि थिइन् ।
उनले ५ बच्चामा एउटा छोरा र ४ जना छोरी जन्मिएका हुन् । उनी आफ्नो श्रीमानसँग बस्छिन् । उनको फोटोसुट निकै लोभलाग्दो छ । हेर्नुस उनी र उनको बच्चाको तस्वीर ।


0 comments
Write Down Your Responses