१५ जनासहित उडेको हेलिकोप्टर भयानक विष्फोट पछि दुर्घटनाग्रस्त

narwayहेलिकोप्टरमा १५ देखि १७ जना मानिस यात्रारत भएको प्रहरीले बताएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।एउटा भयानक विष्फोट पछि आफूहरुले करिब १५ देखि १७ जना मानिस समुद्रमा तैरिरहेको अवस्थामा देखेको नर्वेली प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै टेलिभिजन स्टेसन टिभी–२ ले बताएको छ । हेलिकोप्टर दुर्घटनामा परेका केही मानिसलाई उद्धार गरिएको बताइए पनि उनीहरुको अवस्थाबारे केही जनाइएको छैन । रासस÷एएफपी

0 comments

Write Down Your Responses