प्रशस्त पैसा कमाउन र स्वस्थ रहन चाहानुहुन्छ ? यि उपाय अपनाउनुहोस् ...

एजेन्सी । समाजमा प्रतिष्ठा आर्जन गर्नका लागी मानिसले हुने र नहुने सबै उपायहरु अपनाउने गर्छन् । जुन भनाई समाजमा परापुर्वकालदेखि नै प्रचलनमा छन् । अझ धर्न आर्जन गर्नका लागी मानिसले हात हेराउने र ग्रह दशा काट्नुलाई त सामान्य नै मानिन्छ । त्यस्तै स्वास्थ्य र धन बृद्धि गर्नका मानिसहरुले विभिन्न किसिमका माला पनि लगाउने गर्छन् शास्त्रमा उल्लेख छ । जसमध्ये माण‌िक्य, मोती , १ मुखे रुद्राक्ष र ११ मुखे रुद्राक्ष पनि धन बृद्धिका लागी सहायक हुने किंवदन्ती छ ।

0 comments

Write Down Your Responses