छोरीकै अगाडि आमाले राखिन परपुरुषसँग अबैध सम्बन्ध, फेरि छोरीले पनि…
एजेन्सी । दुनियाँमा आमा शब्दलाई सबैभन्दा पवित्र र उच्च मानिन्छ ।
तर, एक आमाले यस्तो काम गरेकी छिन् कि जसले सबैलाई लाजमर्दाे बनाइदिएको छ । यी आमाले पहिला त छोरीकै अगाडि परपुरुषसँग शारीरिक सम्पर्क राखिन् । फेरि श्रीमानसँग मिलेर छोरीलाई यो गलत काममा लगाउने कोसिस गरिन् । तर, छोरीले एक समझदारीले आफ्नो जिन्दगी बचाइन् । यी छोरीले आफ्ना दाइको सहयोगमा आमाको सबै कुरा फोनमा रेकर्ड गरेर पुलिसमा उजुरी दिइन् ।
फरिदाबादको मोहना गाउँमा पुलिसले बालिकाका आमा बुवा र उनीमाथि गलत काम गर्नका नियत राख्ने आरोपीलाई गिरफ्तार गरेर जेल पठाएको छ । मोहना गाउँमा चार कक्षामा पढ्दै आएकी बालिका आमा बुवासँग बस्थिन् । एक दिन उनी स्कुलबाट चाँडै घर आइन् । घर पुग्दा उनले गाउँका एक व्यक्तिसँग आफ्नी आमालाई शारीरिक सम्पर्क राखिरहेको देथिन् । यस्तो कैयौपटक भयो । उनकी आमाले यो कुरा कसैलाई नभन्न चेताइन र भनेमा उनका बुवालाई मार्ने धम्की दिइन् । पीडितका बुवा आरोपी परपुरुषको कम्पनीमा चौकीदारी गर्थे ।
बालिकाले अगाडि पुलिसलाई यो अवैध सम्बन्धबारे बताइन कि उनकी आमासँग सम्बन्ध राख्ने व्यक्तिले उनीसँग पनि जबरजस्ती गर्ने प्रयास गरेका थिए । उनले यसको विरोध गर्दै घरबाट कसैलाई बताउने धम्की दिँदै भागिन् । यो घटनाबारे जब उनले आफ्ना आमाबुवालाई बताइन् तब उनीहरुले छोरीलाई पनि परपुरुषसँग सम्बन्ध राख्न दबाब दिए र यसको बारेमा कसैलाई नभन्न चेतावनी दिए ।
त्यसपछि उनले यो घटनाबारे आफ्ना दाईलाई बताइन तब उनलले रेकर्डिंङ गर्ने मोबाइल बहिनीलाई दिए । समाचार अनुसार जब उजुरी पुलिस कहाँ पुग्यो तक पुलिसले पीडितका आमा बुवा र आरोपी परपुरुषविरुद्ध मुद्दा गरी कारवाही अगाडि बढायो ।


0 comments
Write Down Your Responses