काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई युवाहरुले किन दले कालो मोसो ?

विप्लव नेतृत्वको माओवादीको विद्यार्थी संगठन अखिल क्रान्तिकारीले काठमाडौंका जिल्ला शिक्षा अधिकारी शंकर गौतमलाई मोसो दलेका छन् ।गौतमलाई कार्यकक्षमा नै पुगेर मोसो दलिएको हो । आर्थिक अनियमितता गरेको, नीजि विद्यालय सञ्चालकले विद्यार्थीसंग मनपरि शुल्क लिइरहेपनि नियन्त्रण गर्न नसकेको लगायतका आरोप लगाउँंदै गौतमलाई कालोमोसो दलिएको हो । गौतमले भने आफूले कुनैपनि अनियमितता नगरेको, नियमित कर्तव्य निर्वाह गरिरहेको बताए ।

0 comments

Write Down Your Responses