National
»
एकै घरका तीनसहित चार जनाको हत्या !! हत्या हुने हरु को नाम खुल्यो ..
एकै घरका तीनसहित चार जनाको हत्या !! हत्या हुने हरु को नाम खुल्यो ..

वैशाख १५, २०७३-
छायाक्षेत्र-९ रानागाउँमा एकै घरमा चार जनाको रहस्यमय हत्या भएको छ । एक बृद्धा घाइते छिन् । उनीहरुको बुधबार बिहान ८ बजेतिर हत्या भएको हो ।
हत्या हुनेमा २२ वर्षीया सीता राना उनको ढाई वर्षकी छोरी पवित्रा खान, १ वर्षकी छोरी सबिता खान र छिेमेकी १७ वर्षकी कि गीता गिरी छन् भने घाइते बृद्धाको नाम खुलेको छैन ।
जिल्ला प्रहरी कार्यालय सल्यानका अनुसार हत्या कसले गरेको भन्ने बारेमा खुल्न सकेको छैन । हत्याको अनुसन्धान भइरहेकोले पुरा बिबरन आउन बाकी रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।
0 comments
Write Down Your Responses