भियग्राजस्तै याैनइच्छामा तत्काल असर गर्ने खानेकुरा यस्ता छन् .......

chocloateभुइँकटहर भुइँकटहर म्याग्निजको सबैभन्दा राम्रो स्रोत हो । प्रजननको लागि यो तत्व निकै महत्वपुर्ण हुन्छ । यसको कमीले गर्भधारणमै समस्या हुन सक्छ ।
 स्ट्रबेरी धेरै अध्ययनले स्ट्रबेरी चेरी र ब्लुबेरी जस्ता फलहरुले यौनइच्छा बढाउने प्रमाणित गरिसकेकको छ । बैज्ञानिकअनुसार यसको प्रभाव भियग्राजस्तो तत्काल असर हुँदैन । तर यसको धेरै मात्रा खानाले केही घण्टामा यसको प्रभाव राम्रो देखिन्छ । 
 खुर्सानी खुर्सानीमा भएको तत्वको कारणले मुटुको धड्कनलाई बढाउँछ । यसले एंडार्फीनको स्रावलाइ पनि बढाउँछ जसले यौनइच्छा पनि बढाउँछ । 
 चकलेट चकलेट र सेक्सलाइ लिएर कयौं अध्ययन सार्वजनिक भएका छन् । चकलेटमा भएको कम्पाउन्ड मेथाइजैंथीन शरीरमा डोपामीनको स्रावलाई बढाउँछ । यसले यौनइच्छा प्रभावित बनाउँछ ।
 स्याउ चिकित्सकले एकदिनमा एउटा स्याउ खाए हस्पिटल जानुनपर्ने सल्लाह दिन्छन् । यसले महिला र पुरुषमा सेक्स सम्बन्धी हार्मोनलाइृ सक्रिय बनाउँछ । स्याउ महिलाको यौन जीवनलाई विषेश प्रभाव पार्छ ।
 सेलफिस (सीपी) समुन्द्री खाना सेलफिसमा आइरनअधिकतम मात्रामा पाइन्छ । आइरनले सेक्स चाहनालाई बढाउँछ । साथै यसमा भएको एमिनो एसिडले महिला र पुरु
षको टेस्टोस्टेरन र प्रोजेस्टेरन बढाउन भुमिका खेलेको हुन्छ । यो हार्मोन प्रजननको लािग पनि महत्वपुर्ण हुन्छ । अनार युनिभर्सिटि अफ क्यार्लिफोर्नियाको एक अध्ययन अनुसार अनारको फाइदा भियग्राभन्दा बढी हुन सक्छ । हरेक दिन एक गिलास अनारको जुसले महिला र पुरुष दुबैलाई फाइदा गर्न सक्छ ।

0 comments

Write Down Your Responses