सिन्धुपाल्चोक केन्द्र रहेको भूकम्पको धक्का

earthquake-sindhupalchokकाठमाडौं, २१ जेठ । सिन्धुपाल्चोकलाई केन्द्र बनाएर शुक्रबार बिहान भूकम्पको परकम्प गएको छ । बिहान पाँच बजेर १० मिनेट जाँदा सिन्धुपाल्चोकको थापालथोक नजिकै केन्द्र बनाएर ४.४ रेक्टर म्याग्नेच्युडको भूकम्पको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । गत वर्ष वैशाख १२ गते गोरखाको बारपाक केन्द्र बनाएर गएको भूकम्पपछि अझै पनि त्यसको परकम्प जाने क्रम हटेको छैन ।

0 comments

Write Down Your Responses