Entertainment
»
अरु कसैको अगाँलोमा रनवीरले हेर्नसक्लान त दिपिकालाई .....
अरु कसैको अगाँलोमा रनवीरले हेर्नसक्लान त दिपिकालाई .....

बलिउडदेखि हलिउडको यात्रा तय गरेकी दिपिका पादुकोण भिनडिजेलको अपोजिटमा फिल्म ‘त्रिपल एक्स’ मा देखिदैछिन् । यसपटक भने भिनडिजेल र दिपिकाको हट एण्ड सेक्सी तस्बिर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । रनबिरसँगको प्रेम सम्बन्धमा रहेकी दिपिकाको यो तस्बिर हेरेर उनको कस्तो प्रतिक्रिया आउने हो त्यो भने देख्नै बाँकी रहेको छ । एक्सन फिल्म रहेको ट्रिपल एक्स यस अघिको फिल्म ट्रिपल एक्सको सिक्वेल हो ।

0 comments
Write Down Your Responses