चन्द नेतृत्वको माओवादीले नेपाल बन्द गर्नुको कारण यस्तो छ..!

biplab-khulamnchकाठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको माओवादीले यस्ता माग गरेर नेपाल बन्द गराएको हो । कालीमाटीमा पक्राउ परेका ५ कार्यकर्ताको रिहाई गरिनुपर्ने ,कालोबजारी नियन्त्रण हुनुपर्नेलगायतका माग राख्दै विप्लव माओवादीले आज बन्दको आह्वान गरेको हो ।

0 comments

Write Down Your Responses