अर्चना भन्दा हट भिडियो साथ देखा परिन नवगायिका शिलु ....(भिडियो सहित)

काठमाडौ । नव गायिका शिलु पोखरेलको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ । पोर्नस्टार बन्छु भनेर चर्चा आएर नेपाली चलचित्रमा प्रबेश गरेकी अर्चना पनेरुलाई भन्दा पनि हट रुपमा साथ उनी भिडियोमा देखा परेकी छिन। ‘आइ वान्ट टु लभ’ शीर्षकको बोलको गीतमा उनले बोल्ड अभिनय पनि आफै गरेकी छिन् । ‘आइ वान्ट टु लभ’मा किरण खातीको शब्द रहेको छ भने रिमेश कुमारको संगीत रहेको छ भने शिलु आफैले अभिनय गरेकी छिन् । भिडियोलाई पिएपी मिडिया हाउसले युटुवमार्फत सार्वजनिक गरेको हो ।

0 comments

Write Down Your Responses