अमिताभकी नातिनी नव्याको अर्धनग्न भिडियो भाइरल(भिडियो)
मुम्बई । बलिउड अभिनेता अमिताभ बच्चनकी नातिनी नव्या नवेली बेलाबेला आफ्ना तस्बिरलाई लिएर चर्चामा रहने गरेकी छिन् । यस पटक भने नव्याको अर्धनग्न रुपमा नाच्दै गरेको भिडियोका कारण चर्चा भएको हो । नव्या ब्रा र पेन्टीमा नाच्दै गरेको भिडियोमा देखिएकी छिन् । नव्याको यो भिडियो सोशल मिडियाहरूमा भाइरल भइरहेको छ । नव्याको यो अर्धनग्न तस्बिरसहितको भिडियोलाई इन्स्टाग्राममार्फत सार्वजनिक गरिएको थियो । उच्च शिक्षा पूरा गर्दै गरेकी नव्या र शाहरुख खानका छोरा आर्यन खानबीच सम्बन्ध रहेको बताइन्छ । यी दुई बीच पुरानो दोस्ती रहेको समाचारमा उल्लेख छ । नव्या र आर्यनले लन्डनस्थित लन्डनको एक स्कुलमा अध्ययनरत छन् । स्कुलको विदा नव्या र आर्यनले सँगै मनाइरहेको बताइएको छ । नव्याले बलिउडमा इन्ट्री गर्ने चर्चा चल्ने गरेको छ । – एजेन्सी


0 comments
Write Down Your Responses