अप्ठ्यारोमा परिन विपाशा, करणसँग विवाहपछि यस्तो हालत...
कसैले पनि सोचेको थिएन होला विवाहपछि विपाशा बसुको यस्तो हालत देख्नुपर्ला भनेर । उनी अहिले अप्ठ्यारोमा छिन् र त्यसबाट पार पाउन सहयोग मागिरहेकी छिन् ।
मुम्बई—हालै करण सिंह ग्रोवरसँग विवाह गरेकी बलिउड नायिका विपाशा बसु अप्ठ्यारोमा फसेकी छिन् । र, यस अप्ठ्यारोबाट बाहिर आउनका लागि उनले सहयोग मागेकी छिन् ।
सोसल मिडियामा सक्रिय रहने विपाशाले इन्ट्राग्रामका एउटा तस्विर शेयर गरेकी छिन् । जसमा उनी छोटो कपालमा देखिन्छिन् ।
त्यसो भए यसमा के मुश्किल छ ? यस्तो तस्विरलाई पोष्ट गर्दै विपाशाले लेखेकी छना् उनलाई छोछो कपाल मन पर्छ तर कटिङ गरेपछि उनलाई लामो कपालको याद आइरहेको छ । यस कारण उनी अनिश्चितामा फसेकी छिन् ।
त्यसैले उनले आफू के गर्ने भनेर केही न थाहा पाएको उल्लेख गरेकी छिन् । यही नै उनको अप्ठ्यारो हो । अब विपाशालाई बुझाव दिनुहोस ।

0 comments
Write Down Your Responses