सोनाक्षीले यसरी तताइन काठमाडौं हेर्नुहोस (भिडियोहरु)

काठमाडौं, जेठ २ । काठमाडौंको सैनिकमञ्चमा शनिबार बेलुकी बलिउड नायिका नायिका सोनाक्षी सिन्हा र आइटम गर्ल मलाइका ओरोरा खानले आफ्नो प्रस्तुती दिए । नेपाली चर्चित नायिका तथा गायिकाको साथमा उनीहरुको प्रस्तुतीले एक्कासी चिसिएको मौसमलाई हट बनाए । उल्लेख्य दर्शकको उपस्थितीमा सोनाक्षीको प्रस्तुती यस्तो थियो ।

0 comments

Write Down Your Responses